Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

एमसीसी राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा


सूचना कुण्ड
एमसीसी राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने बताएका छन । बिहिबार काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तकको विमोचन समारोहलाई बोल्दै देउवाले आफु एमसीसी पास गर्न लागेको बताए ।  ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन यो राष्ट्रको हितमा छ हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’ देउवाले भने ।

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend