Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

४० माइक्रोन भन्दा कमको प्लाष्टिक प्रयोग नगर्न चन्द्रागिरि नगरपालिकाको आग्रह


सूचना कुण्ड
४० माइक्रोन भन्दा कमको प्लाष्टिक प्रयोग नगर्न चन्द्रागिरि नगरपालिकाको  आग्रह

काठमाडौँ, कात्तिक १ : चन्द्रागिरि नगरपालिकाले ४० माइक्रोन भन्दा कमको प्लाष्टिक तथा आयातित प्लाष्टिकका फूलमाला प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै यस्ता सामग्री प्रयोग गरेको पाइएमा कारवाही हुने समेत जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend