Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

ढुंगेअड्डादेखि नागढुंगासम्मका सडकमा सडक दुर्घटना न्यूनीकरण गर्न थप आइक्याट राख्न सुरुआत


सूचना कुण्ड
ढुंगेअड्डादेखि नागढुंगासम्मका सडकमा सडक दुर्घटना न्यूनीकरण गर्न थप आइक्याट राख्न सुरुआत

काठमाडौँ, वैशाख ३१ ः चन्द्रागिरि नगरपालिकाले  कलंकी नागढुंगा सडकखण्ड  अन्तर्गत ढुंगेअड्डादेखि नागढुंगासम्मका सडकमा सडक दुर्घटना न्यूनीकरण गर्न थप आइक्याट राख्न सुरुआत गरेको छ  ।  

चन्द्रागिरि नगरपालिकाको व्यवस्थापनमा सो सडक खण्डमा आइक्याट राखिएका थिए ।  चन्द्रागिरि नगरप्रमुख  घनश्याम गिरीको निर्देशनमा आज थप आइक्याट  राख्ने काम जारी रहेको हो । यो कामका लागि नगरपालिकालाई प्रहरी वृत्त थानकोटले सहयोग गरेको छ ।

Eye cat notice.jpg
undefined


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend