Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

यही बैशाख ३१ गते शहरी स्वास्थ्य केन्द्र चन्द्रागिरि ५ किसिपिडिमा एकदिने स्वास्थ्य शिविर आयोजना हुँदै


सूचना कुण्ड
यही बैशाख ३१ गते शहरी स्वास्थ्य केन्द्र चन्द्रागिरि ५ किसिपिडिमा एकदिने स्वास्थ्य शिविर आयोजना हुँदै

काठमाडौँ, वैशाख २४ : चन्द्रागिरि नगरपालिका , जनस्वास्थ्य शाखाव्दारा यही बैशाख ३१ गते शहरी स्वास्थ्य केन्द्र चन्द्रागिरि ५ किसिपिडिमा एकदिने स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । 

महिलामा हुने स्तन क्यान्सर तथा अब्स्टेट्रिक  फिस्टुला, आङ खस्ने समस्या , पाठेघरको मुखको क्यान्सर पहिचानका लागि सो शिविर आयोजना गरिएको हुँदा ३० वर्ष माथिका महिलाहरुलाई शिविरमा सहभागी भई स्वास्थ्य सेवा लिन नगरपालिकाले सूचना जारी गरेर आग्रह गरेको छ ।  

fistula suchana.jpg


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend