Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

युवाहरुलाई कृषि उधममा लाग्ने वातवरण परियोजनाले बनाएको पाइयो : कृषि मन्त्री अधिकारी


सूचना कुण्ड
युवाहरुलाई कृषि उधममा लाग्ने वातवरण परियोजनाले बनाएको पाइयो : कृषि मन्त्री अधिकारी

भैरहवा, बैशाख ८ :  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रूपन्देही जिल्लामा रहेका विभिन्न परियोजनाहरुको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

सो क्रममा मन्त्री अधिकारीले परियोजन मार्फत संचालित कार्यक्रमको प्रभावकारीता अझै बढाउन पर्ने बताउनुभयो । परियोजनाका सन्दर्भमा विभिन्न टिकाटिपणीहरु आए पनि फिल्डमा आएर हेर्दा युवाहरुलाई कृषि उधममा लाग्ने वातवरण परियोजनाले बनाएको पाइयो मन्त्री अधिकारीले, भन्नुभयो ।

Aanudan 2.jpg

यान्त्रिकरण सहितको आधुनिक कृषि आजको आवश्यकता भएकाले यस परियोजनालाई यसै तर्फ केन्द्रित गरीने मन्त्री अधिकारीले वताउनुभयो । सरकारले गर्ने लगानी आमनागरिककै श्रोत भएकाले यसको सहि सदुपयोग गर्दै प्रतिफल लिनपनि किसान तथा उधमीहरुलाई मन्त्री अधिकारीले आग्रह गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend