काठमाडौँ, बैशाख २ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको उपस्थितिमा चिकित्सा शिक्षा आयोगका पदाधिकारी र एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल बीचको छलफल भएको छ ।
एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले राखेका मागका विषयमा सो अवसरमा छलफलमा भएको जनाइएको छ ।
