Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले घट्यो


सूचना कुण्ड
सुनको मूल्य  प्रतितोला  १९ सय रुपैयाँले घट्यो

काठमाडौं ,चैत २४:  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन एक लाख एक लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ७० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी एक हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend