Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

दरबन्दी पुनरावलोकन कार्यदलले शिक्षामन्त्रीलाई बुझायो प्रतिवेदन


सूचना कुण्ड
दरबन्दी पुनरावलोकन कार्यदलले शिक्षामन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ, चैत २० ः  शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित पाँच सदस्यीय उच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदलले आज  शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई समक्ष प्रतिवेदन बुझाएको छ ।

कार्यदलको प्रतिवेदनले विद्यालय तहमा रहेका शिक्षक दरबन्दी मिलानदेखि शिक्षक व्यवस्थापन, कर्मचारी व्यवस्थापन, ECED शिक्षक र कक्षा व्यवस्थापन, प्राविधिक शिक्षा र प्रशिक्षक व्यवस्थापन लगायतका वर्तमान अवस्थाका पेचिला मुद्याहरुलाई यथार्थपरक ढङ्गले बुझ्न र समाधान गर्न मन्त्रालयलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend