Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

हुम्लामा भूकम्पको धक्का महसुस


सूचना कुण्ड
हुम्लामा भूकम्पको धक्का महसुस

काठमाडौं ,चैत १३ :हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार हुम्लाको कालिका आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

बुधबार साँझ ७ बजेर ४४ मिनेटमा धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

यसअघि बुधबार नै चीनको स्वशासित क्षेत्र तिब्बतको टिंग्री काउन्टी आसपास केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend