Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

शहरी स्वास्थ्य केन्द्र चन्द्रागिरि - ७, सिमचाैरमा प्रयाेगशाला सेवा विस्तार


सूचना कुण्ड
शहरी स्वास्थ्य केन्द्र चन्द्रागिरि - ७, सिमचाैरमा प्रयाेगशाला सेवा विस्तार

काठमाडौँ, चैत ११ : चन्द्रागिरि नगरपालिकाले  शहरी स्वास्थ्य केन्द्रमा प्रयाेगशाला सेवाकाे विस्तार गरेको छ । यसक्रममा  आइतबार चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र चन्द्रागिरि -७ का वडाध्यक्ष शम्भुकुमार के. सीले संयुक्तरूपमा शहरी स्वास्थ्य केन्द्र चन्द्रागिरि - ७, सिमचाैरमा प्रयाेगशाला सेवाकाे विस्तार को शुभारम्भ गर्नुभयो ।  

याे संगै चन्द्रागिरि नगरपालिकाका सम्पूर्ण वडाहरूवाट ताेकिए वमाेजिमका ३२ प्रकारका प्रयाेगशाला सेवाहरू विहान ८ व:जे देखि नै प्रदान गरिने भएकाे चन्द्रागिरि नगरपालिका जनस्वास्थ्य शाखाले जनाएको छ । सो अवसरमा चन्द्रागरि नगरपालिकाका प्रमुख गिरीले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लगेको जानकारी दिनुभयो ।

lab 1.jpg
undefined


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend