Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कृषिमन्त्री अधिकारीद्धारा डिडिसीकोे हेटौडा वितरण आयोजनाको अनुगमन


सूचना कुण्ड
कृषिमन्त्री अधिकारीद्धारा डिडिसीकोे हेटौडा वितरण आयोजनाको अनुगमन

काठमाडौ, चैत ९ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दूग्ध विकास संस्थान (डिडिसी) अन्र्तगतको हेटौडा दुग्ध वितरण आयोजनाको अनुगमन तथा निरिक्षण गर्नूभएको छ । हेटौडा औधोगिक क्षेत्रमा रहेको संस्थानको उत्पादन तथा प्रशोधन केन्द्रको आज विहान अनुगमन गर्दे मन्त्री अधिकारीले संस्थानलाई माथी उठाउन सवैको प्रयास आवश्यक रहेकाले दत्तचित्त भएर काम गर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।Ramna.jpg

हाल संस्थानमा मौज्दात रहेका दुग्ध उत्पादनहरुको बिक्रिका लागि मन्त्रालयले समेत विभिन्न प्रयास गरिरहेको भन्दै मन्त्री अधिकारीले कर्मचारीले पनि यसमा तदारुकता देखाउन आवश्यक छ ,भन्नुभयो । संस्थानको घाटा र दुर्बलताले आम कर्मचारीको मनोवल बढन सक्दैन , संस्थानलाई सवल वनाउन संस्थानका सवै कर्मचारीको सकारात्मक प्रयास आवश्यक छ ,मन्त्री अधिकारीले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend