Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

म्याग्दी र बागलुङ केन्द्रबिन्दुमा भूकम्पको धक्का


सूचना कुण्ड
म्याग्दी र बागलुङ केन्द्रबिन्दुमा भूकम्पको धक्का

काठमाडौं, फागुन २४ :म्याग्दी र बागलुङ केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ३:१४ बजे म्याग्दीको मुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

भूकम्पको तीव्रता ४ म्याग्नेच्युड मापन भएको केन्द्रले जनाएको छ। शनिबार बिहानै बागलुङ केन्द्रबिन्दु भएर अर्को धक्का पनि महशुस भएको केन्द्रले जनाएको छ।

बिहान ६:२० बजे  बागलुङको खुखानी केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend