Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरि नगरपालिकाले  नैकाप भञ्ज्याङ मा आकाशेपुल  निर्माण गर्ने 


सूचना कुण्ड
चन्द्रागिरि नगरपालिकाले  नैकाप भञ्ज्याङ मा आकाशेपुल  निर्माण गर्ने 

काठमाडौँ, फागुन १३ : चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि १५ स्थित नैकाप भञ्ज्याङमा आकाशेपुल  निर्माण गर्ने भएको छ । यसका लागि विद्युतीय ठेक्का प्रक्रिया सुरु भएको छ ।

सडक विभाग लगायत संघीय निकायसंगको लामो समयको समन्वय पश्चात आकाशेपुल निर्माण कार्य अगाडि बढेको हो । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले आवत जावतलाई थप सहज बनाउन नैकाप भञ्ज्याङमा आकाशेपुल  निर्माण गर्न लागेको जानकारी दिनुभयो ।  उक्त पुलको निर्माण पश्चात उक्त क्षेत्रका नागरिकलाई आवतजावत गर्न तथा यातायात व्यवस्थापन गर्न सहज हुने विश्वास गरिएको छ ।

photo 3.jpg


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend