Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

यसरी मनाउनुभयो प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सव


सूचना कुण्ड
यसरी मनाउनुभयो प्रधानमन्त्री ओलीले आफ्नो  जन्मोत्सव

 

काठमाडौँ, फागुन ११ :  प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो  जन्मदिन प्रथम महिला राधिका शाक्यका साथमा मनाउनुभएको छ ।

सातदोबाटोस्थित एन्फा कम्पप्लेक्समा आजदेखि सुरु हुने केपी ओली कप फुटबल च्याम्पियनसिप उद्घाटनका अवसरमा प्रधानमन्त्रीले जन्मोत्सव मनाउनुभएको हो ।

pm 2.jpg


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend