Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेप्से ११.९१ अंकले बढ्यो, साढे १० अर्बको सेयर कारोबार


सूचना कुण्ड
नेप्से ११.९१ अंकले बढ्यो, साढे १० अर्बको सेयर कारोबार

 काठमाडौँ, फागुन ६ :  धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ११.९१ अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशतले बढेर २७३९.८२ विन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । १० अर्ब ४३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार १० अर्ब चार करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

८७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था र इमेर्जिङ नेपालको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend