Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

आईभीएफ सेन्टरलाई स्वास्थ्य मन्त्रालयको पाँचबुँदे निर्देशन


सूचना कुण्ड
आईभीएफ सेन्टरलाई  स्वास्थ्य मन्त्रालयको पाँचबुँदे निर्देशन

काठमाडौँ, फागुन ६ ः, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै आईभीएफ सेवा प्रदायक स्वास्थ्य संस्थालाई पाँचबुँदे निर्देशन दिएको छ । 

झुटो प्रचार तथा चर्को शुल्क असुली गरी सेवाग्राहीलाई ठगेको गुनासोपछि यस्तो निर्देशन दिइएको हो ।मन्त्रालयले सेवा सम्बन्धमा झुटो प्रचार प्रसार नगर्न, सेवा शुल्कको विवरण संस्थाको वेभसाइटमा राख्न, मापदण्ड पूरा गरेर मात्रै शाखा विस्तार गर्न भनेको छ । 

यस्तै असहाय, विपन्न बिरामीलाई १० प्रतिशत छुट अनिवार्य दिन र प्रदान गरिएका सेवाको विवरण चौमासिक रूपमा प्रदायक निकायमा बुझाउन मन्त्रालयको निर्देशन छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend