Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेपाल टेलिकमद्वारा चन्द्रागिरि नगरपालिका सम्मानित


सूचना कुण्ड
नेपाल टेलिकमद्वारा  चन्द्रागिरि नगरपालिका सम्मानित

काठमाडौँ, माघ २२ : चन्द्रागिरि नगरपालिकालाई नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले सम्मान गरेको छ । टेलिकमको २१औँ वार्षिकोत्सवका अवसरमा  कम्पनीको केन्द्रीय कार्यालय भद्रकालीमा  आज आयोजित विशेष समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई प्रशंसा प्रत्र प्रदान गर्नुभई सम्मान गर्नुभएको हो ।

चन्द्रागिरि नगरपालिकाले कम्पनीसँग समझदारी गरी नगरपालिका कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु एवं नगरपालिका भित्रका सार्वजानिक स्थलहरुमा कम्पनीको लिज लाइन , , FITH  (NT Fiber), WiFi –Hotspot connectivity, CCTV connectivity    लगायत  सेवा प्रयोग गरेवापत सम्मान गरेको हो ।...

samman.jpg


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend