Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आज श्रीपञ्चमी’ पर्व मनाइँदै


सूचना कुण्ड
आज श्रीपञ्चमी’ पर्व मनाइँदै

काठमाडौँ, माघ २१ :   आज विद्याकी अधिष्ठात्री देवी सरस्वती पूजा गरेर ‘श्रीपञ्चमी’ पर्व मनाइँदै छ ।  चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

यसै उपलक्ष्यमा आज राष्ट्रपति रामचन्द्र पौडेल,उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल हनुमानढोका दरबारस्थित नासलचोक जानुभई बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा वसन्त श्रवण गर्नुभएको छ ।

Pm photo.jpg
undefined


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend