Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ


सूचना कुण्ड
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ

काठमाडौं, माघ २० :जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन्। सहकारीको बचत अपचलन आरोपमा आइतबार प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिसस प्रमुख थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताए। थापामाथि कुमारी सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोप छ।

Magdi photo.jpg
undefined


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend