Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कांग्रेसको भूमि व्यवस्था विभागमा १० सदस्य मनोनीत


सूचना कुण्ड
कांग्रेसको भूमि व्यवस्था विभागमा १० सदस्य मनोनीत

काठमाडौं, माघ १९ : नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोवास समन्वय विभागमा १० सदस्य मनोनीत गरेको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम विभागका सदस्य थप गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य श्री नृपबहादुर वड प्रमुख रहेको उक्त विभागमा राजकुमार पाण्डे, ज्ञानबहादुर शाही, देवकीदेवी सिंह, कल्पना श्रेष्ठ, श्यामकृष्ण महर्जन मनोनीत भएका छन् । 

त्यस्तै, थपिएका अन्य सदस्यमा सरिता बीसी, विजयजंग बस्नेत, प्रेमबहादुर विक, सञ्जीव पुडासैनी र सपुतबहादुर कार्की रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

congress-bibhag.jpg
undefined


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend