Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

हरियो सिमीमा ४२ प्रतिशत इन्जाएम इन्हिभिशन विषाधि भेटियो


सूचना कुण्ड
हरियो सिमीमा ४२ प्रतिशत इन्जाएम इन्हिभिशन विषाधि भेटियो

काठमाडौं, माघ ९ : कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोवाइल फुड ल्याव भ्यान प्रयोग गरी कालीमाटी तरकारी फलफूल बजारमा आकस्मिक तरकारी तथा फलफूलमा जीवनाशक विषाधि अवशेष परिक्षण गरेको छ ।

agr bigyapti.jpg

यही माघ ८ गते राती ११ः०० वजेदेखि आज विहान ४ः०० वजेसम्म कालीमाटी तरकारी फलफूल बजारमा भित्रिने तरकारी तथा फलफूलमा विभागले स्थलगत परिक्षण गरेको थियो । आलु, प्याज, गोलभेंडा लगायत १५० वटा तरकारी तथा फलफूलहरुको नमूना परिक्षण गरेको थियो । २० जिल्ला एवं भारतबाट आएका गाडीहरुको परिक्षण गरिएका मध्ये हरियो सिमीको एउटा नमूनामा ४२ प्रतिशत इन्जाएम इन्हिभिशन पाइएको थियो ।

bis 1.jpg
bis 2.jpg
bis3.jpg
bis 4.jpg
bis 5.jpg


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend