Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस


सूचना कुण्ड
हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस

काठमाडौँ, माघ ७ :सरकारले संघीय संसद् हिउँदे अधिवेशन माघ १८ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । 

संसद्को वर्षे अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो । विपक्षी दलले संसद् अधिवेशन तत्तकाल नबोलाए विशेष अधिवेशन माग गर्ने चेतावनी समेत दिएका थिए । 

अधिवेशन बोलाउने बेलामा सरकारले अध्यादेश जारी गरेको भन्दै उनीहरूले आपत्ति जनाएका थिए । मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend