Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

यस्तो छ आज दिनभरिको मौसम


सूचना कुण्ड
यस्तो छ आज दिनभरिको मौसम

काठमाडौं, माघ ४ : हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान कोशी, बागमती र मधेशलगायत देशका पहाडी भू–भागमा आंशिक रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। तराईका केही भू–भागमा हुस्सु/कुहिरो हुस्सु लागेको अवस्था छ।

दिउँसो कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। बाँकी स्थानमा मौसम सफा रहनेछ।बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेको बताउँदै महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पुर्‍याउन सक्ने उल्लेख गरेको छ।...


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend