Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राप्रपाको चियापान 


सूचना कुण्ड
राप्रपाको चियापान 


काठमाडौं, पुष २७ : पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातान्त्रिक पार्टीद्वारा आयोजित जलपान समारोहमा  विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा वली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा लगायत शीर्ष नेताहरुको जमघट रहेको थियो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend