Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेप्सेसँगै बढ्यो कारोबार रकम


सूचना कुण्ड
नेप्सेसँगै बढ्यो कारोबार रकम

काठमाडौँ, पुस २४ : धितोपत्र दोस्रो बजार मापक नेपाल स्टक एक्सचेन्ज  (नेप्से)  परिसूचक बुधबार ६.३८ प्रतिशतले बढेको छ । नेप्से ०.२४ प्रतिशतले बढेर २६५३.२३ को विन्दुमा पुगेको छ ।

आज ६ अर्ब ४० करोड रुपैयाँमा एक करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । नेप्सेका अनुसार आज कारोबारमा रहेका १३ मध्ये ७ उपसमूहको समूहगत परिसूचक घटेको छ । ६ क्षेत्रको समूहगत परिसूचक बढेको छ ।

आज १३९ कम्पनीको सेयर मूल्य बढेको छ । ९५ कम्पनीको सेयर मूल्य घट्दा ८ को स्थिर छ । सबैभन्दा समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । धेरै गुमाउनेमा रहेको सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend