Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भूकम्पबाट तिब्बतमा ठूलो जनधनको क्षति


सूचना कुण्ड
भूकम्पबाट तिब्बतमा  ठूलो जनधनको क्षति

काठमाडौं, पुस २३ :  तिब्बत भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ । नेपाली समयअनुसार, मंगलबार बिहान ६:५० बजे गएको भूकम्पबाट मंगलबार साँझसम्म चीनमा ९५ जनाको ज्यान गइसकेको छ । अन्य कम्तीमा १३० जना घाइते भएका छन् ।

नेपालको भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ७ म्याग्निच्युडको भूकम्प गएको थियो । चिनियाँ निकायले भने ६.८ म्याग्निच्युडको भूकम्प मापन भएको जनाएको छ ।

भूकम्पका कारण धेरै घरहरूमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend