Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्राथमिक अस्पताल थानकोटमा स्त्रीरोग तथा प्रसूती विशेषज्ञ सेवा


सूचना कुण्ड
प्राथमिक अस्पताल  थानकोटमा स्त्रीरोग तथा  प्रसूती विशेषज्ञ सेवा

काठमाडौँ, पुस २२ :  चन्द्रागिरि नगरपालिकाव्दारा सञ्चालित प्राथमिक अस्पताल थानकोटमा हरेक  सोमबार विहान १० बजेदेखि अपाराह्न १ बजेसम्म  स्त्रीरोग विशेषज्ञ डा तारा मानन्धरले आफ्नो सेवा निरन्तर प्रदान गर्नहुने भएकोछ । अस्पतालका प्रमुख डा रोशन पोखरेलले यसबाट विशेषगरी गर्भवती तथा प्रसूतीका बिरामीले विशेषज्ञ सेवा पाउने जानकारी दिनुभयो । 

अस्पतालले पछिल्लोसमय भेन्टिलेटर सेवा सञ्चालनमा ल्याएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले यही पुस ४ गते अस्पताललाई सो उपकरण हस्तान्तरण समेत गर्नुभएको थियो । विसं २०७६ बैशाख २८ गतेदेखि चन्द्रागिरि ४ थानकोटमा सञ्चालित १५ शथ्याको सो अस्पतालले २४ सैँ घण्टा आकस्मिक सहित बर्थिड सेवा प्रदान गरिराखेको छ ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend