Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

गड्यौलाबाट मल बनाउने तालिम सञ्चालन गर्दै चन्द्रागिरि नगरपालिका


सूचना कुण्ड
गड्यौलाबाट मल बनाउने तालिम सञ्चालन गर्दै चन्द्रागिरि नगरपालिका

काठमाडौँ, पुस २१ :  चन्द्रागिरि नगरपालिकाले गड्यौलाबाट मल बनाउने तालिम सञ्चालन गर्ने भएको छ । दश दिने सो तालिममा सहभागी हुन नगपालिकाले इच्छुक व्यक्तिलाई नगरपालिकाको उद्योग, बाणिज्य तथा व्यवसाय प्रवद्र्धन शाखामा सम्पर्क गर्न आह्वान समेत गरेको छ । शाखाका प्रमुख राजुबहादुर खड्काले गड्यौलाबाट मल बनाउने तालिमका साथमा  दुई महिने बेसिक ब्युटिवार्लर तालिम  पनि सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । 

चन्द्रागिरि नगरपालिकको आव २०८१ / ०८२ को  स्वीकृत  कार्यक्रमबाट गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत ती तालिम सञ्चालन गर्न लागिएको जनाइएको छ । ...


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend