Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

चन्द्रागिरि नगरपालिका र  युएनओपिस बीच पिसिए सम्झौता 


सूचना कुण्ड
चन्द्रागिरि नगरपालिका र  युएनओपिस बीच पिसिए सम्झौता 
 
काठमाडौँ, पुस १७  : चन्द्रागिरि नगरपालिका र  युएनओपिस बीचमा कार्यक्रम सञ्चालनका लागि पिसिए सम्झौता भएको छ । 
हालै सम्पन्न सो सम्झौतामा युएनओपिसको आर्थिक एवं प्राविधिक सहयोगमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने रहेको जनाइएको छ । सम्झौतामा विशेष गरेर  युएनओपिसले चन्द्रागिरि नगरपालिकालाई महिला मैत्री नगरपालिका बनाउन सहयोग गर्ने रहेको छ । 
सो अवसरमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा खानेपानी जस्ता क्षेत्रमा लगानी वृद्धि गरिरहेको जानकारी दिनुभएको थियो । 
युएनओपिसका नेपालका कन्ट्रि म्यानेजर कोमल कार्कीले युएनओपिस र चन्द्रागिरि नगरपालिकाका बीचमा पिसिए सम्झौता हुनु गौरवको विषय हो भन्नुभयो । 


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend