Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सुनको मूल्य स्थिर, चाँदीको तोलामा १० रुपैयाँले बढ्यो


सूचना कुण्ड
सुनको मूल्य स्थिर, चाँदीको तोलामा १० रुपैयाँले बढ्यो

काठमाडौँ, पुस ९ : नेपाली बजारमा आज  सुनको मूल्य स्थिर छ । आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कायम छ । सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८०५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend