Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

एनपीएल च्याम्पियन खेलाडीहरुलाई ट्रफी प्रदान


सूचना कुण्ड
एनपीएल च्याम्पियन खेलाडीहरुलाई ट्रफी प्रदान

काठमाडौं  पुस ६ : पूर्व प्रधानमन्त्रीव्दय शेरबहादुर देउवा एवं   पुष्पकमल दाहाल प्रचण्डद्वारा संयुक्त रूपमा एनपीएल च्याम्पियन खेलाडीहरुलाई ट्रफी प्रदान गर्नुभयो ।

जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो ।

सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend