Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

नेप्सेमा झिनो अंकको वृद्धि, ४ अर्ब बढीको सेयर किनबेच


सूचना कुण्ड
नेप्सेमा झिनो अंकको वृद्धि, ४ अर्ब बढीको सेयर किनबेच

काठमाडौँ, पुस २ :धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार २.९५ अंकले बढेको छ । नेप्से ०.११ अंकले बढेर २,६३३.८७ को विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज चार अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँमा ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच भएको छ ।आज ११७ कम्पनीको सेयरमूल्य बढ्दा ११७ कम्पनीको सेयरमूल्य घटेको छ । दश कम्पनीको सेयरमूल्य स्थिर छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये आठ वटाको समूहगत परिसूचक बढेको छ । पाँच वटाको घटेको छ । सबैभन्दा धेरै कमाउनेमा सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । कुथेली बुखरी हाइड्रोको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend