Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

५१ अंकले घट्यो नेप्से


सूचना कुण्ड
५१ अंकले घट्यो नेप्से

काठमाडौँ, पुस १ :धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५१.३७ अंकले घटेको छ । नेप्से १.९१ प्रतिशतले घटेर २,६३०.९१ को विन्दुमा पुगेको छ ।

आज पाँच अर्ब ९३ करोड ५६ लाख रुपैयाँमा एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएकामध्ये सोमबार २२७ कम्पनीको सेयरमूल्य घटेको छ । १५ कम्पनीको सेयरमूल्य बढेको छ भने दुई कम्पनीको स्थिर छ ।  

कारोबारमा रहेका १३ वटै समूहगत परिसूचक घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।कुथेली बुखारी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा जानकी फाइनान्सको सेयरमूल्य ९.५८ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend