Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

धादिङको आदमघाट नजिकै दुई यात्रुवस ठोक्किए : १३ जना घाइते


सूचना कुण्ड
धादिङको आदमघाट नजिकै दुई यात्रुवस ठोक्किए  : १३ जना घाइते

काठमाडौं, कात्तिक २१ :  पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने आदमघाट नजिक बन्छेटारमा गोरखाबाटबाट काठमाडौं जाँदै गरेको र काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस एक आपसमा ठोक्किदा १३ जना घाइते भएको जनाइएको छ । दुर्घटनास्थलमा उद्धार टोली भर्खरै पुगेको र थप विवरण आउन बाँकी रहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend