Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

एसइईमा नन ग्रेड आउनेले पनि सिटिइभिटीमा प्रि-डिप्लो पढ्न पाउने


सूचना कुण्ड
एसइईमा नन ग्रेड आउनेले पनि सिटिइभिटीमा प्रि-डिप्लो पढ्न पाउने

काठमाडौँ, असोज३० : माध्यामिक शिक्षा परीक्षा (एसइई) परिक्षामा एन जि आएका विद्यार्थीहरूले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT)का प्रि-डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका छ्न।

शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले आज एक सुचना प्रकाशित गरेर एसइई मा एन जि आए पनि सिटिइभिटी मा प्री - डिप्लोमा पढ्न पाईने नयाँ व्यवस्था गरिएको जनाएको छ। यश अघि सिटिइभिटी परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आफ्नो वेबसाईट https://itms.ctevt.org.np:5580/ मार्फत एन जि आएका विद्यार्थीहरूले सिटिइभिटी अन्तरगतका प्रि-डिप्लोमा अध्यापन हुने शिक्षण संस्थामा सम्पर्क गर्न सो अनुरोध गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend