काठमाडौ,असोज २१ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी ४४ औ विश्व खाध दिवसका अवसरमा ललितपुरमा आयोजित प्रभातफेरि कार्यक्रममा सहभागी हुनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय , कृषि विभागको आयोजनामा भएको प्रभातफेरीमा मन्त्रालयका सचिब सहित कर्मचारीहरुको सहभागीता रहेको थियो ।
यो बर्ष बिश्व खाध दिवसको नारा "सुखी जीवन र समुन्नत भबिस्यका लागि खाद्य अधिकार " तय गरिएको छ ।
