Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

अविरल वर्षा : ४२  विद्यालय  क्षति, दशहजार नौसय विद्यार्थी प्रभावित


सूचना कुण्ड
अविरल वर्षा : ४२  विद्यालय  क्षति, दशहजार नौसय विद्यार्थी प्रभावित

काठमाडौँ,  असोज१३ : यही असोज ११ गतेदेखि देशभर भएको अविरल वर्षाबाट विभिन्न स्थानमा भएका भौतिक तथा मानवीय क्षतिका विवरणहरु आइरहेका छन् ।

यसैक्रममा आज साँझ पाँचवजेसम्म विद्यालय तथा विश्वविद्यालय तर्फको क्षतिकोविवरण  प्राप्त  भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । ४२  विद्यालय  क्षति, दशहजार नौसय विद्यार्थी प्रभावित जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend