Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

२५ ठाउँमा रेकर्ड ब्रेक वर्षा!


सूचना कुण्ड
२५ ठाउँमा रेकर्ड ब्रेक वर्षा!

काठमाडौं, असोज १३ : असोज १० (बिहीबार)देखि असोज १२ गते (शनिबार)सम्म परेको अविरल वर्षाले निम्त्याएको विपद्‌का कारण ठूलो जनधनको क्षति भयो । लगातारको वर्षाले धेरै ठाउँको रेकर्ड नै तोडेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, यस अवधिमा मनसुन न्यून चापीय प्रणालीको कारण देशका धेरै स्थानमा भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा भएको छ ।

असोज १२ गते बिहान ८:४५ बजे मापन गरिएको वर्षाको तथ्यांक अनुसार, १४ जिल्लाको २५ वटा केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको विभागले जनाएको छ ।नयाँ रेकर्ड कायम गर्ने मौसम केन्द्र र तिनमा रेकर्ड भएको वर्षाको विवरण निम्नानुसार छ :

Barsha-1727609795.jpg


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend