Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

बागमती- गण्डकी प्रदेशमा वर्षाको केन्द्रबिन्दु


सूचना कुण्ड
बागमती- गण्डकी प्रदेशमा वर्षाको केन्द्रबिन्दु

काठमाडौँ,असोज १२, : बागमती- गण्डकी प्रदेशमा वर्षा को केन्द्रबिन्दु रहेको छ । काठमाडौंमा प्रती घन्टा १२.८ मिमि , मकवानपुर, बारा, चितवन मा र सो वरिपरि २० देखि २७ मिमि प्रती घन्टा का दरले वर्षा भैरहेको छ भने पछिल्लो २४ घन्टाको वर्षा खतरा तह माथी छ ।

काठमाडौं को सिरान मा भन्दा ललितपुरमा बढी वर्षा हुँदै छ र भएको पछिल्लो रेकर्ड रहेको मौसमविद् धर्मराज उप्रेती जानकारी दिनुभयो । गण्डकी - बागमती मा दिनभरी नै मुसलधारे वर्षा जारी रहने, लुम्बिनी प्रदेश र मधेस मा मध्यम प्रभाव । आज कोशी मा पनि मध्यम वर्षा , सुदुर पश्चिम मा हल्का प्रभाव मात्र हुने संभावना देखिन्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुका साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरी वर्षा भइरहेको  जनाएको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend