Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

काठमाण्डौ उपत्यकाका नदी तटीय क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन अपिल


सूचना कुण्ड
काठमाण्डौ उपत्यकाका नदी तटीय क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन अपिल

काठमाडौँ, असोज ११ : जल तथा मौसम विज्ञान विभागको दिउसो २.३० वजेको अध्यावधिक जानकारी अनुसार काठमाण्डौं उपत्यका स्थित बाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरुमा यात्रा गर्ने र रहनुहुनेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन अपिल गरिएको छ 




प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend