Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

आगामी ४ दिन भारी एवं अति भारी मनसुनी वर्षा : उच्च जोखिमको प्रक्षेपण


सूचना कुण्ड
आगामी ४ दिन भारी एवं अति भारी मनसुनी वर्षा : उच्च जोखिमको प्रक्षेपण

काठमाडौँ, असोज १० : जल तथा मौसम विज्ञान विभागले आज २०८१ असोज १० गते बिहीबारदेखि १३ गते आइतबारसम्म चार दिन भारी एवं अति भारी मनसुनी वर्षाबाट सातवटै प्रदेशका विभिन्न जिल्लाहरु उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ। हेलो सरकार, गृह मन्त्रालयबाट प्रकाशित प्रेस नोटमा उल्लिखित जिल्लामा विपद्का घटना बढ्न सक्ने हुनाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयअनुसार कार्यहरु गर्न गराउनु हुन सम्बन्धित सरोकारवालाहरुलाई  विशेष सूचना जारी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend