Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

रास्वपाको पहिलो महाधिवेशन वैशाख अन्तिममा


सूचना कुण्ड
रास्वपाको पहिलो महाधिवेशन वैशाख अन्तिममा

काठमाडौँ,  असोज २ : राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) ले पहिलो महाधिवेशन घोषणा गरेको छ। 

बुधबार बसेको राष्ट्रिय सभा भेला कार्यक्रमको अन्तिममा रास्वपाका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको मिति घोषणा गरेका हुन्। महाधिवेशनको मिति २०८२ साल वैशाख २५, २६ र २७ गतेको लागि तोकिएको छ।

यस्तै, सभापति लामिछानेले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा समेत परिवर्तन गरेका छन्।साउनको १८ र १९ गते बसेको बन्द कार्यशाला बैठकले आगामी वैशाखको तेस्रो साता महाधिवेशन गर्न सुझाव दिएको थियो। 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend