Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

२७२७ विन्दुमा नेप्से, कारोबार रकम ९ अर्ब ६५ करोडमा सीमित


सूचना कुण्ड
२७२७ विन्दुमा नेप्से, कारोबार रकम ९ अर्ब ६५ करोडमा सीमित

काठमाडौं, २० भदौ : धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार १२.१० अंकले घटेको छ । नेप्से ०.४४ प्रतिशतले घटेर २७२७.३६ को विन्दुमा पुगेको छ ।

यसदिन नौ अर्ब ६५ करोड रुपैयाँमा दुई करोड एक लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य दश प्रतिशत र नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य ८.९१ रुपैयाँले घटेको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये माइक्रोफाइनान्स र व्यापार क्षेत्रको समूहगत परिसूचक मात्रै बढेको छ अन्य ११ क्षेत्र घटेका छन् ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend