Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो


सूचना कुण्ड
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौँ, भदौ १९ :  स्थानीय बजारमा आज सुन मंगलबारकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । चाँदीको मूल्य भने घटेर कारोबार भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँ घटेर एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।  

–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend