Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कागेश्वरी मनहरा घटनाः मृतक कृष्ण नगरकोटीका छोरा चिरेन घाइते अवस्थामा फेला 


सूचना कुण्ड
कागेश्वरी मनहरा घटनाः मृतक कृष्ण नगरकोटीका छोरा चिरेन घाइते अवस्थामा फेला 

   
 
काठमाडौँ, जेठ ८ :  काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा आज बिहान मृत भटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोरा चिरेन नगरकोटी पनि घाइते अवस्थामा फेला परेका छन् ।    
    
मृतक कृष्णका छोरा पनि ब्लेडले घाँटीमा काटिएको घाइते अवस्थामा भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।   “मृतक कृष्णका छोरा पनि ब्लेडले घाँटी काटी घाइते भएको अवस्थामा फेला परेका छन्”, उहाँले भन्नुभयो, “अनुन्धानका क्रममा चिरेनलाई हिजो चोभारचाल्ना खेलमा आत्महत्याको प्रयास गर्दा प्रहरीको ‘क्युआरटी’ टोलीले उद्धार गरेको खेलेको छ ।”    
    
उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर तथा प्रहरी वृत्त बौद्धबाट अनुसन्धान सुरु भएको प्रवक्ता अधिकारीले बताउनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend