Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

फिफा विश्वकप २०२६ : अन्तिम ३२ चरणको समीकरण पूरा,यी देश बीच हुने छ भिडन्त


सूचना कुण्ड
फिफा  विश्वकप २०२६ : अन्तिम ३२ चरणको समीकरण पूरा,यी देश बीच हुने छ भिडन्त

काठमाडौँ, असार १४, विश्वकप २०२६ को लिग चरणका सबै खेल आइतबार सकिएका छन् र प्रतियोगिता नकआउट चरणमा प्रवेश गरेको छ । त्यससँग प्रतियोगिताको अन्तिम ३२ चरणको समीकरण पूरा भएको हो ।

त्यस अनुसार आइतबार दक्षिण अफ्रिका र क्यानाडा खेल्नेछन् । सोमबार तीन खेल रहेका छन् र त्यसमा ब्राजिलले जापान, जर्मनीले पाराग्वे तथा नेदरल्यान्ड्सले मोरक्कोको सामना गर्नेछन् ।

मंगलबारका तीन खेलमा आइभरीकोस्ट र नर्वे, फ्रान्स र स्विडेन तथा मेक्सिको र इक्वडेर भिड्ने छन् । बुधबार अमेरिका र बोस्निया एन्ड हर्जगोभिना, बेल्जियम र सेनेगेल तथा इंग्ल्यान्ड र डीआर कंगोले एक आपसको सामना गर्नेछन् ।

बिहीबार स्पेन र अस्ट्रिया, फोर्चुगल र क्रोएसिया, स्विटजरल्यान्ड र अल्जेरियाबीचको खेल हुनेछन् । यस्तै शुत्रबार अस्ट्रेलिया र इजिप्ट, अर्जेन्टिना र केप भार्डे र कोलम्बिया र घाना मैदानमा उत्रनेछन् ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend