Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आगामी आर्थिक वर्ष (२०८३/०८४) को नीति तथा कार्यक्रममा छलफल सुरु


सूचना कुण्ड
आगामी आर्थिक वर्ष (२०८३/०८४) को नीति तथा कार्यक्रममा छलफल सुरु

काठमाडौं, वैशाख २९: प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष (२०८३/०८४) को नीति तथा कार्यक्रममा छलफल सुरु भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल मार्फत हिजो (सोमबार) सार्वजनिक गरेको थियो ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पूर्ण पाठ

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend