Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चिकित्सक संघ निर्वाचनमा डा. रिजाल प्यानल बहुमतसहित विजयी


सूचना कुण्ड
चिकित्सक संघ निर्वाचनमा डा. रिजाल प्यानल बहुमतसहित विजयी

काठमाडौं वैशाख २२ : नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा. बद्री रिजाल अध्यक्ष पदमा निर्वाचित भएका छन् । कुल ७ हजार १०० मत गणना हुँदा डा. रिजालले आफ्ना निकटतम प्रतिस्पर्धी डा. मंगल रावललाई पराजित गर्दै जित हासिल गरेका हुन् ।

डा रिजालले २५६ मत बढी ल्याउँदै विजयी भएका छन्। डा रिजालको ३१९६ मत आएको छ भने डा रावलको २९४० यस्तै अर्का प्रतिस्पर्धी डा नारायण भुसालको ८६९ मत आएको छ।

नयाँ कार्यसमितिमा डा. रिजाल प्यानलको वर्चस्व देखिएको छ । पदाधिकारीदेखि सदस्यसम्मका अधिकांश पदमा सोही समूहका उम्मेदवारहरू विजयी भएका छन् ।

 

निर्वाचनको पूर्ण विवरण र मत परिणाम:
अध्यक्ष:

डा. बद्री रिजाल – ३,१९६ मत (विजयी)

डा. मंगल रावल: २,९४० मत

डा. नारायण प्रसाद भुसाल: ८६९ मत

वरिष्ठ उपाध्यक्ष:
डा. सञ्जीव तिवारी – ३,०३६ मत (विजयी)

डा. कीर्तिपाल सुवेदी: २,३०२ मत

डा. अजय कुमार मिश्र: १,४२१ मत

महासचिव:
डा. विश्वराज दवाडी – २,७२२ मत (विजयी)

डा. कालु सिंह खत्री: २,४२३ मत

डा. अमृत भुसाल: १,६४६ मत

कोषाध्यक्ष:
डा. संयुक्त आचार्य – ३,१८६ मत (विजयी)

डा. चाँदनी जैसवाल: २,०९९ मत

डा. विनोद कुमार महसेठ: ९७४ मत

सह-सचिव:
डा. हुलास अग्रवाल – ३,५१० मत (विजयी)

डा. राम जीवन प्रसाद: १,५४० मत

डा. सन्तोष अधिकारी: १,४१६ मत

सह-कोषाध्यक्ष:
डा. तेजसु सिंह मल्ल – ३,२७९ मत (विजयी)

डा. सुवास गुरुङ: २,२९४ मत

डा. राज कुमार दंगाल: ८५० मत

उपाध्यक्ष (प्रदेश संयोजकहरू)
कोशी प्रदेश:

डा. रोशन खड्का – ३,००८ मत (विजयी)

डा. टंक प्रसाद बराकोटी: २,२३६ मत

डा. हरी शंकर कार्की: ८७८ मत

मधेश प्रदेश:
डा. अमित रञ्जन मिश्र – ३,०९९ मत (विजयी)

डा. उदय नारायण सिंह: २,०९४ मत

डा. मोहम्मद इनामुल हक: ९४३ मत

बागमती प्रदेश:
डा. सुवास भट्टराई – २,३५९ मत (विजयी)

डा. अरुण शाही: २,२५० मत

डा. अकानन्द सिंह: १,२२१ मत

डा. रुवास नाथ योगी: ६८६ मत

गण्डकी प्रदेश:
डा. यज्ञ राज सिग्देल – ३,१०२ मत (विजयी)
डा. नवराज लम्डारी: २,८०० मत

लुम्बिनी प्रदेश:
डा. नन्दा कुमारी गुरुङ – २,९१० मत (विजयी)

डा. सन्तोष पोखरेल: २,२४२ मत

डा. लक्ष्मण शर्मा: १,१२३ मत

कर्णाली प्रदेश:
डा. रबिन खड्का – २,४९० मत (विजयी)

डा. सरोज गिरी: २,३२२ मत

डा. अनुप मंगल समाल: १,२५७ मत

सुदूरपश्चिम प्रदेश:
डा. प्रमोद जोशी – ३,४८० मत (विजयी)

डा. निरज अर्याल: २,६१२ मत

केन्द्रीय सदस्यहरू (विजयी ६ जना)
डा. अमित झा: २,७८७ मत

डा. राकेश शाह: २,७८० मत

डा. पालपासा श्रेष्ठ: २,७७८ मत

डा. बिना श्रेष्ठ: २,५५१ मत

डा. सुस्मित काफ्ले: २,४९७ मत

डा. शेषराज घिमिरे: २,४३८ मत

सदस्यहरु : डा. अरुण उप्रेती २,३९९, डा. सुमेध मिश्र २,३३१, डा. हिमलाल भण्डारी २,३१६, डा. आरती शाह १,७९८, डा. निरजन तामाङ १,७४८, डा. परशुराम घिमिरे १,७४५, डा. दिक्षा बोहरा १,६४३, डा. जेवना अन्सारी १,६२५, डा. जीवन क्षेत्री १,५३२, डा. विजय कुमार शाह १,४७१, डा. गणेश चौधरी १,१८१ र डा. भवानी शिल्पकार ९२२ मत ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend