Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

संसद्‌को अधिवेशन वैशाख २८


सूचना कुण्ड
संसद्‌को अधिवेशन वैशाख २८

काठमाडौँ, वैशाख २२ : सररकारले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वानको सिफारिस गरेको छ । 

मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

सरकारका प्रवक्तासमेत रहनुभएका शिक्षामन्त्री सस्मित पोखरेलले  बैठकपछि मङ्गलबार एउटा मात्र निर्णय भएको भन्दै उक्त जानकारी दिनुभएको हो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend