Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मास्टर्स एथलेटिक्समा नेपाललाई दुई पदक


सूचना कुण्ड
मास्टर्स एथलेटिक्समा नेपाललाई दुई पदक

काठमाडौँ, फागुन ३ : थाइल्याण्डको चाङमाइमा आयोजना भईरहेको २९ औं थाईल्याण्ड मास्टर्स एथलेटिक्समा नेपालले दुई पदक हात पार्न सफल भएको छ । नेपालको लागि मास्टर्स तर्फ यो ठुलो उपलब्धि हो ।


नेपालका खेलाडी कृष्ण प्रसाद सिग्देले लङ्गजम्प तर्फ रजत पदक हात पार्न सफल भएका हुन् । नेपाली टोलीका ब्यवस्थापक भैरव शाहीका अनुसार अर्को पदक गिर्वाण विक्रम शाहले प्राप्त गरेका हुन् । शाहले १५ सय मिटल दौडमा कास्य पदक प्राप्त गरेको ब्यवस्थापक शाहीले जानकारी गराए ।

thumbnail.jpg


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend